विद्यार्थी खोज्दै शिक्षक घरघरमा (भिडियो)

विकल्प न्यूज/बेनी असोज १४ गते । कोरोना महामारीका विच विद्यालय सञ्चालन नभएपछि बेनी सामुदायिक विद्यालयले विद्यार्थीको घरघरमा पुगेर पढाउन थालेको छ । विद्यालयले अहिले सम्म ६०० भन्दा बढी विद्यार्थीहरुको घरघरमा पुगिसकेको छ । टोलमा विद्यार्थीहरुलाई भेला गराएर विषयगत शिक्षकहरुले पढाउन थालेका छन् । यो अभियान विद्यालयले असार १५ गतेबाट सुरु गरेको हो । कोरोना महामारी रहेसम्म … Continue reading विद्यार्थी खोज्दै शिक्षक घरघरमा (भिडियो)